

दोस्रो बिराटनगर सास्कृती साझ भब्यहुने भएको छ
बिराटनगर परोपकार १००८ कोखालिमैदानमा दोस्रो छठपुजा सास्कृती साझ हुने भएको छ ।
छठ पुजाको अबसरमा हुने सास्कृती साझको आज पत्रकार सम्मेलनमा समाजसेबी अबिसेक गिरिको प्रमुख आतिथित्यमा समिती गठनगरी बरिस्ठ सल्लाहकरको रुपमा उनै समाजसेवी गिरिलाई राखेका छन ।
गिरि पछिल्लो समय समाजलाइ जस्तोसुकै अबस्थामा पनि आफ्नो सहयोग रहिआएको र योत अझ धर्मको कुराहो मेरो साथ रहने प्रतिबधता जनाएका छन।
यस वर्ष छठपुजामा २दिने कर्यक्रमको आयोजना हुने भएको छ । पहिलोदिन मैथली कल्चरल प्रोग्राम झिझीया मुख्य आकर्सण रहने छ ।
दोस्रो दिनको मैथली, नेपाली,हिन्दी गितसङित सङै सास्कृती साझ गरिदै छ ।
आयोजक :- दोस्रो विराटनगर सास्कृती साझ
तेतरा कामत(मनिश)
नौसाद अन्सारी
विध्यान्नद चौधरी केवट
भोला कामत
रतन यादव
डोमा कामत
सरदारी साह
विकाश मन्डल
विजय सहनी