जनता मा.वि लाई तीन व्यवसायिकले मिलेर गरे जर्सी सहयाेग

Logo
सुशान्त खबर प्रकाशित बुधबार, फाल्गुण ०९, २०८०

सुनसरी स्थित देवानगञ्ज गाउँ पालिका वडा -१ साविक मध्यहर्षाही -५ मा रहेकाे जनता माध्यमिक विध्यालयलाई जर्सी सहयाेग गरेका छन । आजबाट हुन गईरहेकाे देवानगञ्ज गाउँपालिका स्तरीय राष्ट्रियपति रनिङ सिल्ड प्रतियाेगितामा भाग लिने विध्यार्थीहरूलाई पेन्ट भेष्ट र ज्याकेट दिएका छन ।

देवानगञ्ज गाउँपालिका वडा -१ निवासी तथा बाघेश्वरी दूध डेरी उध्याेग प्रा.लिका संचालक पिन्टु मेहताले २१ थान भेष्ट, पेन्ट ( जर्सी ) र ज्याकेट बितरण गर्नुभएकाे छ ।

त्यसैगरी स्थानीय व्यवसायिक तथा पंकज हाडवेयरका संचालक बिरेन्द्र मेहता र अल पसलका संचालक सुनिल मेहताले क्रमश ११ – ११ थान पेन्ट भेष्ट र ज्याकेट दिनुभएकाे छ । विध्यालयले एक कार्यक्रम आयाेजना गरी तीन व्यवसायीलाई दाैसला माला लगाई सम्मान गर्नुभएकाे छ ।

डेरीका संचालक पिन्टु मेहता कार्यक्रमलाई सम्बाेधन गर्दै अगामी दिनहरूमा पनि कुनै किसिमकाे सहयाेग चाहिएमा हामी अलिकति पनि हिच्किचाउने छुईन भन्दै सहभागी विध्यार्थी सफलताकाे शुभकामना दिनुभएकाे छ ।

त्यसैगरी पंकज हाडवेयरका संचालकले पनि अगामी दिनमा कुनै सहयाेग चाहिएमा हामी पछि नहटने बताउनुभयाे । त्यस्तै अल पसलका संचाकल सुनिल मेहताले आफुले यस विध्यालयलाई केही सहयाेग गरेकाे पाउँदा विध्यालय प्रसाशणलाई धन्यवाद दिनुभयाे ।

कार्यक्रममा विध्यालयका प्रध्नाध्यापक राजकुमार मेहता, उपप्रधानध्यापक टिमाई यादव , शिक्षक शत्रुघन पाल , प्रदिप मेहता , फागु मेहता काे उपस्थितिमा उक्त कार्यक्रम समपन्न भएकाे हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश