नेपाल बिद्दुत कार्यलय बिराटनगरको बिद्दुतमसुल भुक्तानीमा समस्या

Logo
सुशान्त खबर प्रकाशित शुक्रबार, आषाढ १५, २०८१

नेपाल बिद्दुत कार्यलय बिराटनगरको बिद्दुतमसुल भुक्तानीमा समस्य

बिराटनगर : बिराटनगरमा  बिद्दुत खपतको महसुल तिर्नका लागि फेरि लाइनमै बसेर बिल भुक्तानीको गर्नु पर्ने बाद्यता बेहेर्नु परेको छ । अनेकौ बाहाना बनाउदै जनता लाई सास्ती दिने गरेको पाइएको हो। सुक्रबार करिब १२ बजे बृधा असाहय हरुलाई महसुलको लाइनमाबसेका थिए । बिराटनगर दुवानपरेपछी यसखाले समस्या देखा परेको हो ।यश बिसयमा सम्बन्धित निकायको समयमै ध्यान जाओस।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश