बेलबारी ४ निवासी कुमारी राई लाई ऋण मिनाहा

Logo
सुशान्त खबर प्रकाशित बिहिबार, साउन २४, २०८१

बिराटनगर । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ।

बिराटचोक शाखा कार्यालयअन्तरगत बेलबारी ४ निवासी कुमारी राई लाई ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको हो ।

संस्थाकी सदस्य राई यसशाखमा बिगत लामोसमय देखि सदस्य रहि ऋण खादै आएकी थिइन ।

संस्थाकी सदस्य राईको मृत्यु पश्चात सदस्यको छोरा जित वहादुर राईलाई बीमाको क्षतिपुर्ति रकम दिएको छ । सदस्य कुमारी राईले १लाख ३० हजार रुपैयाँ कर्जा लिएकोमा नियमानुसार कर्जाको साँवा र ब्याज जम्मा गरि कर्जा बीमा अन्तर्गत दिइने विमा बाफतको रकम ३ लाख रुपैयाँ एकमुष्ट भुक्तानी गरिएको बिराटचोक साखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश