सुनसरीमा लागू औषधसहित एक युवक पक्राउ

Logo
जय कामत प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

बिराटनगर । बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टी स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीय आशिष राई रहेका छन्।

प्रहरीले दसै तिहार लछित लागू पदार्थ सेबन कर्ता हरुलाइ विशेषगरी नीग्रानी गरिरहेको शंका लागी तलासी गर्दा राईको साथबाट ट्रामाडोल (Tramadol) ३५५ पिस र स्पासरेस्ट (Spasrest) २३० ट्याब्लेट फेला परेको थियो। लागू औषध सम्बन्धी कानून बमोजिम आवश्यक प्रक्रिया पूरा गरी उनलाई पक्राउ गरिएको हो।

हाल आशिष राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश