कोशी पुलको सडक पुनः सञ्चालनमा आएको छ

Logo
जय कामत प्रकाशित आइतबार, आश्विन १३, २०८१

बिराटनगर । लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोशी पुलको सडकखण्ड पुनः सञ्चालनमा आएको छ। प्रहरीका अनुसार अत्यधिक वर्षाका कारण कोशी नदीको पानीको बहाव पुलमाथि नै पुगेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द गरिएको थियो।

हाल, पानीको सतह घटेसँगै पुलको जोखिम कम भएकोले यातायात पुनः सञ्चालनमा ल्याइएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई सुरक्षित र सतर्क भएर यात्रा गर्न आग्रह गरेको छ। साथै, मौसममा फेरि परिवर्तन आउन सक्ने भएकाले सम्भावित जोखिमलाई ख्याल गरी यात्रा योजना बनाउन सुझाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश