त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ

Logo
जय कामत प्रकाशित बुधबार, कार्तिक २१, २०८१

बिराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपालले पक्राउ गरेको छ। एयर अरेबियाको विमानमार्फत शारजाहबाट काठमाडौँ आएका तीन जनालाई मङ्गलबार साँझ नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिक रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा उनीहरुलाई राखेर अनुसन्धान सुरु गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश