नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि

Logo
जय कामत प्रकाशित बिहिबार, भाद्र २८, २०८०

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।राजकीय सम्मानका साथ नेम्वाङको बिहीबार अन्त्येष्टि गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा नेम्वाङको पार्थिव शरीरमा ओढाएका थिए।

नेम्वाङलाई छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिएका छन्।

नेम्वाङको अन्त्येष्टिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलगायत पशुपति पुगेका थिए।

नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश