महेन्द्र मोरङ क्याम्पसमा स्ववियू निर्वाचनमा मतदान जारी 

Logo
दिलिप कुमार राजबंशी प्रकाशित मंगलबार, चैत्र ०४, २०८१

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि मतदान जारी छ। दिउँसो २ बजेसम्म २ हजार २५ मत खसिसकेको निर्वाचन कार्यालयले जनाएको छ।

क्याम्पसमा कुल ५,९८४ मतदाता रहेका छन्, जसमा २,८९० छात्रा र ३,०९४ छात्र छन्। मतदानका लागि १५ केन्द्र व्यवस्था गरिएको छ भने मतदान अपराह्न ४ बजेसम्म चल्नेछ।

(अद्यावधिक जानकारीका लागि हामीसँग जोडिइरहनुहोस्!)

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश