आगलागी भएमा यी नम्बरहरूमा सम्पर्क गर्न विराटनगर महानगरपालिकाको आग्रह

Logo
सुमित कुमार गौतम प्रकाशित मंगलबार, चैत्र ०४, २०८१

विराटनगर, आगलागी जस्ता आकस्मिक घटनाहरूमा तिव्र रूपमा उद्धार कार्य गर्न विराटनगर महानगरपालिकाले महत्वपूर्ण सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ।

महानगरपालिकाका अनुसार, आगलागी भएमा निम्न नम्बरहरूमा तुरुन्तै सम्पर्क गर्न अनुरोध गरिएको छ:

१. बारुण यन्त्र, विराटनगर – ०२१-४२२०००
२. नगर प्रहरी निरीक्षक, राजन पौडेल – ९८४२०५८९३६
३. बारुण यन्त्र हवल्दार – ९८११०२५००१
४. बारुण यन्त्र जतुवा दमकल – ९८४२१३६१३६
महानगरपालिकाले नागरिकलाई आगलागी नियन्त्रणका लागि सतर्क रहन र आकस्मिक अवस्थामा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश