स्कुलको बस दुर्घटना : बसमा २२ जना विद्यार्थी सवार

Logo
जय कामत प्रकाशित आइतबार, चैत्र ०९, २०८१

विराटनगर  – मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको सुप्रभा इङ्लिस बोर्डिङ स्कुलको बस आज बिहान ९ बजे तिर दुर्घटनामा परेको छ। बस विद्यार्थी लिन जाँदै गर्दा जहदाँ गाउँपालिका वडा नम्बर ४ सिसोबारीमा दुर्घटना भएको हो।

बसमा २२ जना विद्यार्थी सवार थिए। दुर्घटनामा सबै विद्यार्थीलाई सामान्य चोटपटक लागेको छ। विद्यालयका शिक्षक सुरेश राजवंशीका अनुसार विद्यार्थीहरूलाई तत्काल अस्पताल पुर्याएर स्वास्थ्य परीक्षण गरिएको र उनीहरूलाई सकुशल घर पठाइएको छ।

दुर्घटनाको कारण खुलेको छैन भने थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश