आफ्नै जिवन साथी पत्नीको हत्याको आरोप

Logo
जय कामत प्रकाशित आइतबार, भाद्र ३१, २०८०

विराटनगर:- सुनसरीको इनरुवा नगरपालिका ३ मा एक पुरुषले आफ्नो जीवन साथी पत्नीको हत्या गरेको छ। विवाह गरेको १९ महिना भएको थियो।दाइजोको दबाब दिदै आएका  इनरूवा नगरपालिका वडा नम्बर-३ का ३२ वर्षीय नागेन्द्र भगतले आफ्नी २३ वर्षीया पत्नी  निकिता चाैधरीलाई घाटी थिचेर हत्या गरेको मृतकका आफन्त ले बताए।

भदौ ३० गते शनिवार राति  १० बजेको समयमा हत्या गरेको मृतक महिलाकाे आफ्न्तले बताउएका छन्  ।मृतकका दाइका अनुसार मृतकले राती करिव ९:३० मा दिदिसँग कुराकानी हुदाँ सबै ठिकै छ तर दहैजको कारण पिडित बनेको बताएका थिए । पिडित का आफन्त ले भन्नुभयाे त्यस लगतै आधि घण्टामा फाेन आउँदा तपाईंको दिदी फासाे झुण्डीएकाे श्रीमानले बेहुली पट्टीलाई फाेन सम्पर्क गरेर बताए ।

भगत र चाैधरी बीच गएको मसिंर  महिनामा विवाह भएको थियो  । श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा कपाल समातेर घिसार्दै लछार्दै घरमा भएकाे विभिन्न बस्तुहरूले कुटेर मृत्यु भएकाे मृतकका आफ्नते बताउएको छ । गएकाे मसिंरमा रू ३५ लाख दाईजाे , ८ ताेला सुन र ८ ताेला चाँदी दिएकाे मृत्कका दाइले बताए ।

शवलाई कोशी अन्चल अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ भने श्रीमान नागेन्द्रलाई सुनसरीजिल्लाप्रहरीकाेहिरासतमा राखिअनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश