विराटनगरको ब्रम्हपुरामा कुस्तिखेल हुने

Logo
जय कामत प्रकाशित मंगलबार, आश्विन ३०, २०८०

बिराटनगर :-विराटनगरको वडा नम्बर ६/११ सिमानाब्रम्हपुरा गाउँमा कुस्तीहुने आयोजकका अध्यक्ष बिजय कामतले बताएका छन् ।
वर्सैदेखी हुँदै आएको दुर्गा पुजाको अबसरमा यसवर्ष नेपालकै लोकपृयखेलाडी हरुको बेजोर प्रस्तुतीरहने आयोजकहरुको दाबी समेत रहेको छ ।
कुस्तीखेल दुर्गापुजाको अन्त्यमा हुने आयोजकका सचिब मनोज कामतले जानकारी गराएको हो ।
कुस्तीखेलको सुवात मिति २०८०/०७/०६ गते बाट हुन्छ भने अन्तिम खेल मिती २०८०/०७/०८ सम्म हुने छ । नेपालि खेलडीहरु लक्की थापा,वसन्त थापा लगाएत भारतका पनि ख्यातिप्राप्त खेलाडिहरु हरिओम बाबा,जाबेद गणि ,जल्लाद सिन्ह,काला पहलवान लगाएतका पस्तुती रहने समितिका सदस्य प्रदिप चौधरीले जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश