

विराटनगर :- नेपालीहरुको चाड तिहार सुरु भएअको छ । यो पर्व काग तिहारदेखी भाइटीकासम्म पाँच दिन मनाइन्छ ।
तिहारमा लक्ष्मीपूजा र भाइटीकालाइ विशेष रुपमा मनाउने चलन छ ।
लक्ष्मीपूजाको साँझ घर–घरमा लक्ष्मीको पूजासहित द्वीप प्रज्ज्वलन गर्ने प्रचलन रहेको छ भने भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य एवं दीर्घायुको कामना गर्दै भाइटीका लगाइदिने गर्दछन्। तिहारलाई लक्षित गरेर विराटनगरमा किनमेल गर्नेको भिड भएअको देखन सकिन्छ विराटनगरमा यश वर्षको सबै भन्दा सबै भन्दा बढी किन्मेल गर्नकै लागि मान्न सकिन्छ ।