नेरुडे लघुवित्त वित्तीय संस्थमा कार्यरत कर्मचारी आन्दोलन जारी

Logo
जय कामत प्रकाशित सोमबार, पुष ०२, २०८०

विराटनगर:-विराटनगरमा प्रमुखकार्यलय रहेको एक लघुवित्तमा कर्मचारीयुनियनमा आवद्धकर्मचारिहरुले गत शुक्रवार देखि आन्दोलनरत छन् । वार्ताको कुनैपनी अवस्था नदेखे पछि पेन डाउन कालो पट्टि बाधेर नेरुडे लघुवित्त वित्तीय संस्थाका कर्मचारीले काम गर्न बाध्य भएको यस सस्थाका कर्मचारी राम प्रसाद धुङानाले जानकारी गराए ।

कार्यलय र कर्मचारी बिच भएको सम्झौता कार्यान्वयन नभए सम्म आन्दोलन जारी रहने र आन्दोलनका स्वरुप परिवर्तनगर्दै अझ ससक्त बनाउदै लाने कर्मचारीयुनियनमा आबद्ध कर्मचरिहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश