बर्जुको सितागञ्जमा मोटरसाइकल दुर्घटना

Logo
जुगेश वाबु प्रकाशित मंगलबार, पुष १७, २०८०

देवानगञ्जबाट बिराटनगर जादै गरेको स ११ प २७५९ नम्बरको माेटरसाइकल सवार एक वेक्ती गम्भिरघाइते भएको छ ।

मोटरसाइकल तिर्व गतिमा भएको कारण बिराटनगर जानेक्रममा बाटोकोएकघुम्तिको पाेलमा ठाेकिदा चालक गम्भीर घाईते भएकाे हो।

मोटरसाइकल तिर्वगतिमा भएकाेले अनियंत्रित भएर ठोकिएको सितागञ्ज प्रहरी कार्यलयले जनाएको छ ।

स्थानियका अनुसार माेटरसाईकलचालककाे अवस्था गम्भीर रहेका छन ।
घाइते मोटरसाइकलचालक उदयपुरकाे अन्दाजी ३० बर्षका दिक्कबहादुर बस्नेत रहेकाे सितागञ्ज प्रहरी कार्यलयले जानकारी गराए ।
घाइते चालक हाल उपचारको लागि बिराटनगर स्थित काेशी अस्पतालमा भर्ना रहेको सितागञ्ज ईलाका प्रहरी कार्यालयका असइ कुमार कटवालले जानकारी गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश