रानिनाका जोगबनीमा सरकारीगाडिको समान ओसर्नमा प्रयोग

Logo
सुशान्त खबर प्रकाशित बुधबार, फाल्गुण ०९, २०८०

विराटनगर । विराटनगरनाका जोगबनिमा बुधबार पुर्वाधार विकाशकार्यलय इटहरिको गाडी सामान ओसार्नमा प्रयोगगगरिदै गरेको देखिएको छ ।
सानालाइ एन ठुलालाइ चैन एतिकै भनिएको हैन रहेछ । पछिल्लो समय जोगबनी नाकामा दिनुहु यसरी सरकारी गाडिहरुको दुरुपयोग हुदा सम्बन्धित निकाय भने मौन देखिन्छ।

यस्ता गाडिमा हजारौंको सामान जादा सम्बन्धित निकाय मौन बस्नाले यसप्रकारको गतिबिधी बढ्दै गएको जन गुनासो यो नाकामा नौलो भने पकै हैन ।

स्रबसाधरणहरुलाइ निकै कस्ट दिने तर यसरी सरकारी गाडी किनमेलकैलागी आएपनी सामान्य चेक जाच समेत नगर्ने देखिन्छ यो नाकामा कारण एक मत्रैहो सरकारी गाडी के एस्तो हुनु जाएज होत?यस बिसयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश