
नेपाल बिद्दुत कार्यलय बिराटनगरको बिद्दुतमसुल भुक्तानीमा समस्य
बिराटनगर : बिराटनगरमा बिद्दुत खपतको महसुल तिर्नका लागि फेरि लाइनमै बसेर बिल भुक्तानीको गर्नु पर्ने बाद्यता बेहेर्नु परेको छ । अनेकौ बाहाना बनाउदै जनता लाई सास्ती दिने गरेको पाइएको हो। सुक्रबार करिब १२ बजे बृधा असाहय हरुलाई महसुलको लाइनमाबसेका थिए । बिराटनगर दुवानपरेपछी यसखाले समस्या देखा परेको हो ।यश बिसयमा सम्बन्धित निकायको समयमै ध्यान जाओस।