डिग्री क्याम्पसमा अखिल (क्रान्तिकारी) का प्रीतम साह नेतृत्वको प्यानलविजय

Logo
सुमित कुमार गौतम प्रकाशित बुधबार, चैत्र ०५, २०८१

विराटनगर-डिग्री क्याम्पस, विराटनगरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) का प्रीतम साह सभापतिमा निर्वाचित भएका छन्। साथै, कोषाध्यक्ष पदमा दीक्षा धरेवा विजयी भएकी छिन्। यो निर्वाचनमा अखिल (क्रान्तिकारी) का उम्मेदवारहरू संलग्न प्यानलले पूर्ण रूपमा जित हासिल गरेको छ।

निर्वाचनको नतिजा सार्वजनिक भएसँगै विजयी टिमका समर्थकहरूबीच उत्साह देखिएको छ। क्याम्पसमा विद्यार्थी हकअधिकार, शैक्षिक गुणस्तर सुधार र अन्य सुविधाहरूका विषयमा नव-निर्वाचित नेतृत्वले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश